नियम ३५
अंगे्रजी भाषामा छपाउन र प्रयोग गर्न सक्ने

यस नियमावली अन्तर्गतका फाराम तथा प्रमाणपत्र आवश्कतानुसार अङ्गे्रजी भाषामा पनि छपाउन र प्रयोग गर्न सकिनेछ ।